पुष्पा केसीको यस्तो पोस्टमार्टम रिपोर्ट आयो,गाउँले नै चकित, प्रहरी कार्यालयमा नाराजुलुस
पोखरा लामाचौरकी १४ बर्षिया पुष्पा केसीको अस्वभाविक मृत्यु भएपछि घटनाको छानवीन माग गर्दै स्थानीयहरु जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना बसेका छन् । हत्या भएको उनीहरुको आशंका छ । लामाचौरका अगुवाहरुले नाराबाजी सहित...