बलात्कारीलाई फाँसीको सजाय माग गर्दै प्रदर्शन : सागरमाथाकी छोरी !
काठमाडौँ : बलत्कारीलाई कानूनमा नै फाँसीको सजायको माग गर्दै आज प्रदर्शन गरिएको छ । नयाँबानेश्वरदेखि माइतीघरसम्म बलत्कारीलाई संविधानमा नै फाँसीको व्यवस्था गर्नुपर्ने माग राख्दै महिला अधिकारकर्मीहरुले आज प्रदर्शन गरेको हो । ¥यालीमा...