फेसबुक, गुगल लगायत २ सय कम्पनीका १ हजार प्रतिनिधि काठमाडौंमा (भिडियो)
एशिया प्यासिफिक इन्टरनेट समिट (एप्रिकट २०१८) राजधानी काठमाडौंमा सुरु भएको छ । सम्मेलनमा सहभागि हुन् ६५ देशका १ हजारभन्दा बढि प्रतिनिधि काठमाडौं आइसकेका छन् । फेसबुक, गुगल, ट्वीटर लगायत २ सय भन्दा...