राष्ट्रिय खेलकुद परिषदद्वारा बि.सं.२०४६ साल देखि हाल: सम्म रोकिएको दोहोरीलाई पुर्णता दिने निर्णय

बि.सं.२०३९ साल देखि राष्ट्रिय खेलकुद परिषदले बि.सं. २०४६ साल सम्म दोहोरीलाई खेलको रुपमा प्रयोग गरेको थियो । बि.सं. २०४६ साल पछि हाल: सम्म त्यो ब्यवस्था र अवस्था रोकिएको थियो भने अहिले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान...

बिहेमा गएका स्थानीयलाई मध्यरातमा किन गरियो दुव्यर्वहार ?

कल्पना बोहरा/ अछाम,१५ वैशाख : अछाममा च क्कु प्र हा र बाट चार जना घाइते भएका छन् । ढकारी गाउँपालिका-१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि...

हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री...

डोल्पाका दुई गाउँपालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध, के दुर्गा प्रसाई अब बृन्दावन जालान ?

सुर्खेत : मेडिकल व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईले केहि समय अगाडी आगामी निर्वाचनमा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गरेका थिए। भक्तपुरमा आफ्नै लगानीमा निर्माण गरिएको अर्गानिक तरकारी बजारको उद्घाटन...

ओरालोमा तीव्र गतिमा आएको बससँग कार ठोक्किँदा ५ जनाको गयो ज्यान

काठमाडौंबाट धादिङतर्फ आउँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्क र दिँदा कारमा सवार पाँचै जनाका ज्यान गएको हो । ज्यान गुमाउनेमा...

छोरा बिदेशमा बुहारीसंगै बस्दै आएका आमाबाबु मृत भेटीए

बुटवल । बुटवलको शिवनगर सामुदायिक वनको जंगलमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् । मृतक दम्पती बुटवल उपमहानगरपालिका वडा नं. ११ का ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला...

नायक पल शाह प्रहरीमा जानु अगाडी यस्तो गीत खेलेका थिए,भए दर्शक चकित

बजारमा नायक पल शाह बाहिरिने हल्लाह बढे संगै उनले खेलेका गीतहरु युटुबको ट्रेनिङमा लगातार पर्न थालेको छ।उनि आफ्नो दर्शकहरुको बीचमा कति खोजीमा छन भन्ने प्रमाण यही गीतबाट पनि देख्न सकिन्छ।नेपाली संगीत क्षेत्रमा...

काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु

काठमाडौं : काठमाण्डौको काँडाघारीमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ का अन्दाजी ३२ वर्षीय कमल आले मगर र अन्दाजी २२ वर्षीय गोपाल...

उम्मेदवार बन्न कुन पदका लागि कति रकम धरौटी ?

काठमाडौं, बैशाख ११ । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न उम्मेदवारले मनोनयन पत्र दर्ता गराउँदा केही रकम धरौटीबापत राख्नुपर्नेछ । स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ३६ मा उम्मेदवारले मनोनयन पत्र दर्ता...

भरतपुरमा हुने भयो रोचक प्रतिस्पर्धा

चितवन, ११ वैशाख-नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुखका उमेदवारको टुंगो लगाएको छ । मनोनयन दर्ता गर्ने पहिलो दिन एमालेले उमेदवाररको टुंगो लगाएको हो । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा...