कुवैतमा नेपाली चेली हरुलाई भेडा भाक्रा झैँ बेच बिखन गर्ने दलाल हरुको पर्दाफास भिडियो
शरिन ख्युङ्वा तामाङ, कुवेतमा नेपाली महिलालाई नेपाली दलालले गर्ने दुव्र्यवहार यस्तै हो सबैलाई ?? यो दलाल दुइको अनुहार सारा सन्सार भरिको नेपालीहरुले हेर्न देखाउन चिनाउन सक्दो शेयर गर्नुहोला… यो तस्वीर राम्रोसँग हेर्नू...