एक कक्षा पढ्न चार घण्टा हिँड्नुपर्ने बाध्यता, थकाइले पढ्नै सक्दैनन् बालबालिका
काठमाडौं- म्याग्दीको दुई गाउँका बालबालिकालाई कक्षा १ मा पढ्नका लागि दैनिक चार घण्टा हिँड्नुपर्ने बाध्यता छ । रघुगङ्गा गाउँपालिका–६ ठाँटी र मूलपानीका बालबालिका दिनहुँ यसरी विद्यालय ओहरदोहर गर्न बाध्य छन् । झोलाभरि...