अनियन्त्रितरूपमा भइरहेको मूल्यवृद्धिले उपभोक्ताको भान्सा महँगो,सरकार गम्भीर हुन आवश्यक
काठमाडौँ, २ चैत -पछिल्लो समय अनियन्त्रितरूपमा भइरहेको मूल्यवृद्धिले उपभोक्ताको भान्सा महँगोे भएकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने वक्ताको धारणा रहेको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चद्वारा आयोजित ‘अनियन्त्रित...