राहदानी विभागबाट समातिएका १२ जनामध्ये यी कलिला २० – २१ वर्षका युवाहरुको झोलामा के थियो त्यस्तो ?
काठमाडौं, २ चैत – विद्युतिय पासपोर्ट (ई–पासपोर्ट) छिटो बनाउन राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी ठगी गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले...