दोस्रो लिगलिगे साईकल दौडको तयारी तिव्र

– सुजन न्यौपाने दोस्रो लिगलिगे साईकल दौडको तयारी तिव्र भईरहेको छ । यहि चैत्र ४ गते संञ्चालन हुने दोस्रो लिगलिगे साईकल दौडको तयारी तिव्र बनाईएको लिगलिग भिलेज स्पोर्टस्का अध्यक्ष संञ्जिब रानाले बताएका...

पाँच वर्षको कार्यकालमा जनप्रतिनिधिहरुले के गरे ?

अनुसा थापा २०७४ सालमा स्थानीय चुनाव हुनुअघि सबै वडा सचिवले धानेका थिए । कुनैपनि स्थानीय तहमा जनप्रतिनिधिहरु थिएनन् । जनप्रतिनिधि नहुदाँ सर्वसाधारणले धेरै सास्ती र हैरानी भोग्नुपरेको थियो । यसलाई मध्यनजर गर्दै...

पर्याप्त अध्ययनबिनै पत्रकारितामा नेतृत्वः अध्यक्ष बस्नेत

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पर्याप्त अध्ययनबिनै पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने र नेतृत्व गर्ने प्रवृत्ति बढेकोमा चिन्दा राख्दै सरोकारवाला निकाय यसतर्फ गम्भीर हुन सुझाव दिनु्भएको छ । उहाँले पर्याप्त...

अजिरकाेटका ‘बेपत्ता वडासचिव’सहित चारजना विरूद्व भष्ट्रचार मुद्दा

गाेरखा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ वर्षअघि भएको ६० लाख ९७ हजार रुपैयाँ बराबरको भ्रष्टाचारविरुद्ध मुद्दा चलाएको छ । अजिकोट गाउँपालिका वडा नं ३ हंशपुर र वडा नं ५ मुच्चोकका वडा सचिव दीपकबहादुर...

ट्राफिक प्रहरीद्धारा चोरीका २१ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँ- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका १६ मोटरसाइकल र पाँच स्कुटर फेला...

भानु ८ वडाद्धारा प्रभु बैंक पालुङटार शाखालाई सम्मान

तनहुँ भानु –प्रभु बैंक पालुङटार शाखा गोरखालाई भानु नपा वडा ८ ले सम्मान गरेको छ । वडाले गत फागुन २५ गतेका दिन आफ्नो नयाँ वडा कार्यालय भवन उदघाटन कार्यक्रमका बिच बैंकलाई सम्मान गरेको हो...

सुरु भयो म्यादी प्रहरी भर्ना प्रक्रिया : ४० दिनको तलब ४३ हजार

काठमाडौं । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्नाको प्रक्रिया सुरू गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख संख्यामा म्यादी प्रहरीको आवेदन चैत पहिलो सातामा माग्ने...

जाजरकोटमा सुत्केरी व्यथा लागेकी गर्भवतीको अत्यधिक रक्तस्रावपछि मृत्यु

जाजरकोट, ३० फागुन : शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो...

गरिबका छोराछोरीलाई एमबीबीएस पढाउने सरकारको कार्यक्रम असफल !

विराटनगर, ३० फागुन-दिगोपनमा आधारित स्पष्ट कार्ययोजना अभावमा गरिबका छोराछोरीलाई एमबीबीएस पढाउने प्रदेश १ सरकारको कार्यक्रम असफल बनेको छ । कानुनी बाधा अड्चनसहितको बाध्यकारी व्यवस्थाका कारण प्रदेश सरकारको उक्त कार्यक्रम असफल बनेको हो...

कर्मचारीलाई तलब भत्ता दिन सकिन्न: स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन नसकिने प्रस्ट पारेको छ। मन्त्रालयले आइतबार सातवटै प्रदेश र सात सय ५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दीभन्दा बढी कर्मचारीलाई थप...