वैशाख ३० गते हुने स्थानीय निर्वाचन सुरक्षाका लागि यस्तो छ म्यादी प्रहरीको तलब सुविधा

काठमाडौ । २०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचन सुरक्षाका लागि भर्ना हुने म्यादी प्रहरी कर्मचारीको कार्यावधि घटाउने तयारी गरिएको छ । विगतमा म्यादी प्रहरीको कार्यावधि ५५ देखि ६० दिन ९दुई महिना०को...

शिवरात्रि पर्वको दिनले सबैलाई प्रेरणा मिल्ने विश्वास लिएको छु : राष्ट्रपति भण्डारी

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गरी महाशिवरात्रि पर्वले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर...

आज बिहानैदेखि भक्तपुरका शिवालयहरूमा भक्तजनको घुइँचो

भादगाउँ, १७ फागुन -महाशिवरात्रिको अवसरमा आज बिहानैदेखि भक्तपुरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ । महाशिवरात्रिका दिन महादेवको विशेष पूजा गर्ने परम्पराअनुसार भक्तपुरका सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव, आशापुरी महादेव, यातु महादेव, अनन्तलिङ्गेश्वर,...

हेटौँडाको पशुपति मन्दिरमा दर्शनार्थीको भीड

बागमती, १७ फागुन -हिन्दूहरूको महान् पर्व शिवरात्रिका अवसरमा आज हेटौँडा उपमहानगरपालिका–४ कर्रामा रहेको पशुपतिनाथ मन्दिरमा आज बिहानदेखि हिन्दू धर्मावलम्बी दर्शनार्थी पूजाआजका लागि भीड लागेको छ ।पूजाका लागि जल, बेलपत्र, पुष्प (फूल), अक्षता,...

पशुपतिनाथमा ११ बजेसम्म तीन लाख भक्तजनले गरे दर्शन

काठमाडौँ, १७ फागुन -महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी छ । बिहान ११ बजेसम्म पशुपतिनाथ मन्दिरमा करिव तीन लाख भक्तजनले दर्शन गरेका छन् । बिहान आठ बजेसम्म भक्तजनले सहज रुपमा...

नेपालका महत्वपुर्ण नेता आलेको निधन ! एकदिन सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं : देवघाट गाउँपालिका-३ का वडा अध्यक्ष कृतिमान आलेको भिरबाट ल’डेर मृत्यु भएको छ । चार दिनदेखि हराइरहेका वडा अअध्यक्षको शव आइतबार घरभन्दा माथि गोन्द्राङ्ग पाखा भन्ने भिरमा फेला परेको साराङघाट इलाका...

कांग्रेस, एमाले र माओवादीको पार्टी कार्यालय तोडफोड

सुर्खेत । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शनमा उत्रिएको एक समूहले सुर्खेतको वीरेन्द्रनगरमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड गरेको छ । नेत्रविक्रम चन्द विप्लव...

सेनाका चार अधिकृतको जागिर धरापमा

नेपाली सेनाको हतियार चोरी प्रकरणमा ज,बरजस्ती कबुल गराउन हिरासतभित्र क्रुर यातना दिएको भन्दै पी,डितले सेनाका चार अधिकृतविरुद्ध किटानी जाहेरी दिएका छन् । ३० महिना जेल सजाय भोगिसकेपछि निर्दाेष सावित भएका सेनाका पूर्व...

पल शाहका म्यानेजर भक्कानिँदै मिडियामा

काठमाडौँ । नायक पल शाह एक नाबालिका गायिकाको परिवारले दिएको उजुरिपछि हिरासतमा छन् । पलका सिनेमाका म्यानेजर शंकर गिरिले रुदै मिडियामा बयान गरेका छन् । उनले पललाइ फसाइएको समेत जनाएका छन् ।...

पल नपाए जे पनि गर्छु भनेकी गायिकाको पलसँगको सम्बन्ध पछि पूर्व प्रेमीलाई छाडेकी रहिछन्, आफ्नै दिदीले खोलीन् रहस्य

काठमाडौँ । एक गायिका र नायक पल शाहको विषयम अहिले सर्वाधिक चर्चामा छ । यो विषय अदालतमा जाने प्रक्रियामा छ । नायक शाहलाई हिरासतमा लिएर प्रहरीले अदालतबाट पाएको ७ दिनको म्यादमा अनुसन्धान...