३ः०० बजे नै खुला हुन्छ महाशिवरात्रि पर्वका दिन पशुपतिनाथ मन्दिरको चारै ढोका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान राष्ट्रपति निवासमा महाशिवरात्रि पर्वको सङ्कल्प पूजा गर्नुभयो । पर्व मनाउन आएका साधुसन्तलाई राज्यका तर्फबाट प्रदान हुने घन्ट, चमर, राडी, बख्खु, सीदा, त्रिशूल, कमान्डलु, पीताम्बर, जटायुक्त...

प्रतिनिधिसभाबाट एमसीसी पास भए लगत्तै अमेरिका खुशीले गदगद , निकाल्यो यस्तो बिज्ञप्ति

अन्ततः जनताको बिरोधका बीच प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित भएको छ । जनताले चुनेर पठाएका प्रतिनिधिहरुले नै जनताको आवाजलाई लत्याउँदै एमसीसी पास गरेका हुन् । हिजो पक्ष बिपक्षमा...

चैत्र ८ गते पल्सर स्पोर्टस अवार्ड हुदै

१८ औ संस्करणको पल्सर स्पोर्टस अवार्ड चैतमा हुने पक्का भएको छ । बर्षेनी हुदै आईरहेको यस अवार्ड कार्यक्रम यहि चैत्र ८ गते गर्न लागिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आईतबार पत्रकार सम्मेलन...

२ कराेड खर्चिएर अमेरिकाबाट ल्याइयो ७ साँढे

काठमाडौं । व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ । नश्ल सुधारका लागि पहिलोपटक पाँच वटा जर्सी र दुई वटा होल्स्टीन साँढे गत शुक्रबार...

एमसीसी पास भएपछि ‘वेलकम टु एमसीसी’ भन्दै काँग्रेस कार्यकर्ताले मनाए खुशीयाली

काठमाडौं । एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएको खुशीयालीमा कांग्रेसका कार्यकर्ताले दीप प्रज्वलन गरेका छन।   काँग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले शंकरदेव क्याम्पसअघि दीप प्रज्वलन गरेको छ। उनीहरुले ‘वेलकम टु एमसीसी’ व्यानर राखेर दीप...

पललाई बचाउन सक्ने एक्ला वकिल, ऐनमै उठाए यस्तो प्रश्न ? यसो गरे बच्छन् पल शाह

काठमाडौं : घटना भएको झण्डै एक वर्ष सम्म पलसंग किशोरीका परिवारले पनि वार्गेनिगं गरेको र स्वार्थ पुरा नभएपछि मात्र उजुरी दिइएको हुनाले उनीहरु पनि कारवाहीको भागीदार हुने बताएका छन् । नाबालिक माथि...

भविष्यमा आइपिएस जोडिए एमसीसी खारेज गरिनेछ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भविष्यमा एमसीसी सम्झौता आइपिएससँग जोडिए त्यो तुरून्त खारेज गरिने बताएका छन्। आइतबार एमसीसी सम्झौताको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदसमेत रहेका नेता थापाले एमसीसीले धेरै कुरा प्रष्टाएको...

नेपाल लेण्डुप दोर्जेको बाटो हिँड्नु हुँदैन : नेता पोखरेल

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद् गिरिराजमणि पोखरेलले अमेरिकी सहायता सम्झौता (एमसीसी) प्रतिनिधि सभाबाट आजै पारित नगर्न आग्रह गरेका छन्। आइतबार दोस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा एमसीसी माथिको दफावार छलफलमा...

अन्ततः एमसिसी सम्झौता बहुमतले पारित

काठमाडौँ, १५ फागुन – अन्ततः प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता बहुमतले पारित गरेको छ ।र्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणासहितको...

आणविक प्रतिरोधक बललाई उच्च सतर्कतामा रहन पूटिनको निर्देशन

मस्को, १५ फागुन-पश्चिमले आफ्नो देशविरुद्ध ‘अमित्रवत’ कदम चालेको आरोप लगाउँदै आइतबार रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले आफ्ना रक्षा प्रमुखहरूलाई देशका आणविक ‘प्रतिरोधक बल’ उच्च सतर्कतामा राख्न आदेश दिनुभएको छ ।यूक्रेनमाथि रूसको आक्रमणबाट अन्तर्राष्ट्रिय...