मेलबर्नमा नेपाली मन्दिर बनाउन रामकुमार र प्रभा श्रेष्ठद्धारा २५,०००.०० डलर प्रदान गरिने घोषणा

१८ अक्टोबर: मेलबर्न, अस्ट्रेलिया: मिनि नेपाल अवधारणाको नेपाली सामुदायिक केन्द्रमा पशुपति र बौद्ध स्तुपा निर्माणार्थ वाचनप्रवीण पण्डित  दिनबन्धु पोखरेल प्रमुख वाचक रहेको महायज्ञमा मेलबर्नमा नेपाली परंपरा, संस्कृतिलाई संरक्षण, सम्बर्द्धन र प्रबर्धन गर्दै...

मेलबर्न सप्ताह भाग २ शुभारंभ

१५ अक्टोबर, मेलबर्न: अस्ट्रेलियाको भिक्टोरियाको १०० डिगर्स रेस्टस्थित नेपाली सामुदायिक केन्द्रमा नवाह ज्ञान महायज्ञको कलश यात्राबाट शुभारंभ भएको छ । महायज्ञमा प्रमुख वाचकको रूपमा वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेल छन र कलश यात्रापछि...

मेलबर्न सप्ताह  – नेपाली परंपरा, संस्कृतिलाई संरक्षण, सम्बर्द्धन र प्रबर्धन गर्दै नयाँँ पुस्तामा हस्तान्तरण र पुस्तान्तरण गर्न कोशेढुंगा हुने

अस्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपालीहरूका लागि १०० डिगर्स रेस्टस्थित नेपाली सामुदायिक केन्द्रमा अक्टोबर १५ देखि २३ (घटस्थापनादेखि विजया दशमी) सम्म आयोजना गरिने नवाह ज्ञान महायज्ञका कारण यस वर्षको दसैँ विशेष हुने भएको...

उत्कृष्ट पप गायिका अवार्ड सोफियालाई र उत्कृष्ट म्युजिक कम्पोजर अवार्ड रोशनलाई

जहाँ छन बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता झल्किन्छ ममता मेरो भाव गंगा जताजता …………………………………………… एउटा भेलामा अनायास...

‘दोहोरीमा छाडा नाच्ने, गाउनेलाई नैतिक बहिस्कार गरौँ’ : अध्यक्ष थापा

राष्ट्रिय लोक तथा दोेहोरी गीत प्रतिष्ठान, नेपालकी अध्यक्ष रिता थापा मगरले रोधी, दोहोरी साँझ जस्ता सांस्कृतिक महत्वका स्थलहरु छाडा बन्दै गएकोमा चिन्ता व्यक्त गरेकी छन् । दोहोरी व्यवसायी संघको साधारणसभा बोल्दै उनले...

भोलिदेखि हुने भनिएको बृहत लोक दोहोरी महोत्सव पर्सि (वुधवार) बाट शुरु हुने

गोरखा सदरमुकामस्थित हरमटारी खेलमैदानमा भोलिबाट हुने भनिएको बृहत लोकदोहोरी महोत्सव पर्सि (वुधवार) बाट मात्र शुरु हुने भएको छ । इजरायल आक्रमणमा परी मृत्यु भएका नेपालीहरुको सम्मानमा सरकारले मंगलवार राष्ट्रिय शोकको घोषणा गरेकाले...

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा बरिष्ठ ब्युटिशियन महरा

असोज ५, काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा महिला उद्यमी तथा बरिष्ठ ब्युटिशियन सुषमा महरा निर्वाचित भएकी छन् । फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले यस अगाडि संघको कोषाध्यक्ष लगायत पदमा...

गायक राजन कार्की र सिम्रन परियारको ‘पारी ठूली भिर’ले युटुवदेखी टिकटकसम्म तहल्का मच्चायो

लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र राजन कार्किले गीतमा स्वर दिएका छन । गीतमा राजन कार्कीको...

ॐ शान्ति स्पाले ल्यायो चाडपर्व लक्षित ‘फेस्टिवल अफर’

काठमाडौ । पाँचतारे होटल द मल्ला होटल लैनचौरमा रहेको ॐशान्ति स्पाले चाडपर्व विशेष छूट योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ग्राहकले स्पामा सेवा लिँदा २० प्रतिशत छुट पाउने स्पाका प्रबन्ध निर्देशक...

कान्तिपुर मलका महाप्रबन्धक निरौलाले भने, नयाँबसपार्क २४ सै घण्टा सञ्चालन हुनुपर्छ

काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गर्नुपर्ने बताइएको छ । नयाँ बसपार्कस्थित सञ्चालित कान्तिपुर मलले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी खुलाएको उपहार योजनाबारे...