राष्ट्रिय योजना आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)
काठमाडौं। राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागले कर्मचारी माग गरेको छ। आयोगले मंगलबार एक सूचना जारी गर्दै राष्ट्रिय कृषिगणना, २०७८ मा तथ्याङ्क संकलन तथा सुपरिवेक्षण गर्ने कार्यका लागि १ हजार २ सय...