यी राशि भएका युवतीलाई बिवाह गर्दा घरलाई बनाउँछन स्वर्ग, सुन्दर मन हुने नारिहरु !
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) ज्योतिष विज्ञानमा ग्रह नक्षत्र अनुसार उसको स्वभाव आनीबानी र भाग्य को मुल्यांकन गरिन्छ । ज्योतिष विज्ञान हाम्रो मानव जीवनमा जोडिएको एक शास्त्र हो ।...