
किन महिनावारी हुँदा मन्दिर र भान्सामा प्रतिबन्ध लगाइन्छ ? जान्नुहोस परम्परागत मान्यता पछाडि लुकेका वैज्ञानिक रहस्य
नेपाली समाजका धेरै परम्परागत मान्यतामा कतिपय मान्यता आजपनि हाम्रो समाजमा उत्तिकै कायम छ । कतिपय त हामीले नबुझेरै अनुसरण गरिरहेका छौँ । त्यसैले यी प्रथालाई कतिपयले रुढिवादी परम्परा मात्र मान्ने गरेका छन्...