
इन्द्रेश्वर महादेव मन्दिर पुगेका महिला माटोका शिवलिङ्ग बनाउँदै
बनेपा, ५ फागुन -काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा पुगेका महिलाले शिवलिङ्ग बनाउने काम गरिरहेका छन् । एकसय आठ फिट अग्लो त्रिशूल निर्माण मूल समारोह समिति पनौती–११, ओमकार टेलिभिजन र...