खसीको मासु पकाउने विषयमा पति पत्निको झगडा : कुरा मिलाउन गएका छिमेकीको मृत्यु, दुनिया चकित
काठमाडौँ । खसीको मासु पकाउँदा श्रीमान श्रीमतीको झगडा हुन्छ र छुट्याउन गएका छिमेकीको मृत्यु हुन पुग्छ । खबर हो भारतको । भारतको मध्य प्रदेशको भोपालस्थित बिलखिरियामा पप्पू नामक एक व्यक्ति आफ्नी श्रीमती...