बाथरुममा छिरेपछि किन फुर्छ नयाँ आइडिया ? यस्तो छ वैज्ञानिक कारण
काठमाडौं । यदि तपाईं नुहाएर बाथरुमबाट निस्किँदै गर्दा तथा घरको कुकुरलाई डुलाएर फर्किंदै गर्दा तपाईंलाई कुनै नयाँ आइडिया फुर्यो वा आफूले भोगिरहेको समस्याको समाधानको सूत्र फेला पर्यो भने त्यो कुनै काकताली होइन...