
श्रीमानले आफूसँग कहिल्यै शारीरिक सम्बन्ध नराखेको भन्दै महिला अदालत पुगिन्
काठमाडौं । भारतको मध्य प्रदेशको इन्दौरमा श्रीमान्–श्रीमतीबीचको अनौठो घटना बाहिर आएको छ । दियालेश्वर (नाम परिर्वतन) नाम गरेका एक व्यक्तिलाई श्रीमतीले गम्भीर आरोप लगाएकी छिन् । श्रीमतीका अनुसार उनी साँझ परेपछि महिलाहरूजस्तै...