मानिसझैँ हात्ती पनि समूहमाभन्दा एक्लै चिन्तित हुन्छन्
म्यानमार । मानिसको भावना उसको सामाजिक बन्धनबाट धेरै प्रभावित हुन सक्छ । उनीहरुको सामाजिक व्यवहारमा तनाव, चिन्ता, र त्रास धेरै हदसम्म जिम्मेवार हुन्छ । हात्तीमा पनि यस्तो नियम लागू हुन्छ । नयाँ अध्ययनले...