
प्रकाश सपुत जी, पीर माथि हाम्रो चिन्ता होइन, प्रश्न –’आत्म स्वाभिमानको हो’
रमेश थापा मगर कला कलाको लागि या कला जीवनको लागि, यस विषय माथिको बहस निरन्तर चलिरहेकोछ र चलिरहने छ । कला केवल कलाका लागि ठान्नेहरु कलाबाट आनन्द र मनोरञ्जन मात्र चाहन्छन् ।...