
भिम उपाध्याय भन्नु हुन्छ : नयॉ देशका लागि नयॉ सोच नयॉ विकल्पमा एकजुट भएर अघि बढौँ !
मैले पटक पटक भनेको हो- मुलुकमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मरेको ३ वर्ष भइसेकेको छ। अन्तिम दा’हसंस्का’र गर्न आफन्तहरू जुटी नसकेकोले ढिलामात्र भएको हो। जजसले ९ वर्ष लगाएर यो संघीय गणतन्त्रसहितको संविधान...