
कोरोना महा’मारीको दोस्रो लहर रोकथा’मबारे ; डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे, अमेरिका तथा युरोपका बिभिन्न देशमा कोरोना महामारीको दोस्रो लहर फैलि’एको छ | हिंजोमात्र कोरियामा लगभग एकहजार संक्र’मितको पहिचान भयो | कोरियाका अधिका’रीहरुले यो तेस्रो लहर हुनसक्ने अनुमान गरेका छन्...