
के तपाई लाइ थाह छ कुन बार कुनदेवी देवताको पुजा आराधना गरे कस्तो फल मिल्छ?
धर्मशास्त्र ।हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पू’जा गरि व्रत बस्ने गर्दछन्।हरौँ,...