
पृथ्वीनारायण शाहले छदै थिएनन् हुदै नभएको काल्पनिक मान्छेको गुन गाउने भेडा हुन : मुकुन्द घिमिरे
नेपालका बिसे चौबिसे राज्यका एकीकरणकर्ता भनिएका पृथ्वीनारायण शाह एक काल्पनिक पत्र मात्रै हुन् भन्दा हर नेपालीलाई बिश्वास नै नलाग्न सक्छ तर एक युवाले राष्ट्रनिर्माता पृथ्वीनारयाण शाह नै नभएको र उनी काल्पनिक पात्र...