प्रधानमन्त्रीज्यू के फरक छ तपाई, मन्त्रीहरु, ज्ञानेन्द्र शाही र भीम उपाध्यायका गल्तिहरुमा ? कानुनका कुन धाराले यो विभेद सुझाएको छ ?

जगन कार्की, बेलायत प्रधानमन्त्रीज्यू संसार कोरोनाको कहरले आक्रांत छ। सबै देशहरू राजनीतिक, व्यक्तिगत र अन्य स्वार्थ त्यागेर राष्ट्र र राष्ट्रिय शक्ति एकताबद्ध गरी स्वास्थ्य, भोकमरी, आर्थिक लगायतको संकटसँग लड्न तयार भएका छन...

‘अस्पतालबाट डिस्चार्ज भएपछि पनि एकसाता अलग्गै बस्नु राम्रो’

डा. निर्मल अर्याल र डा. प्रमोदराज रेग्मी जनस्वास्थ्यविद हुनुहुन्छ । उहाँहरु दुवैजना अहिले बेलायतको बोर्नमाउथ विश्वविद्यालयमा जनस्वास्थ्य अनुसन्धानमा संलग्न हुनुहुन्छ । प्रस्तुत छ उहाँहरुसँग नेपाल पत्रकार महासंघ युके शाखाले सञ्चालन गरिरहेको कोरोनासम्बन्धी...

बेलायतमा आफ्नै परिवारमा कोरोना संक्रमण संग जुध्न पर्ला भन्ने सोचेको थिईन “म मरे पनि मेरो देश बांचिरहोस्”

डा पुरुषोत्तम पौडेल, आज आफुलाई नै जोडेर केही मनका कुरा लेख्ने मन भयो । म संझन्छु “म मरे पनि मेरो देश बांचिरहोस्” भन्ने गित । यो रचना थियो प्रेम प्रकाश मल्ल र...

धर्तीको चिन्ता र चासो राख्ने दिन : पृथ्बी दिवस

रामहरि पौड्याल आज अप्रिल २२ तारिख ५०औ पृथ्बी दिवस । धर्तीको चिन्ता र चासो राख्ने दिन । सुन्दर पृथ्बीलाई हरा भरा बनाउने प्रण गर्नु पर्ने क्षण । यसपाली औपचिरिक कुनै कार्यक्रम भएनन्...

भाइरस भन्दा खतरनाक प्रदुषित वायु

रमेश ढकाल भद्रपुर झापा (हाल दोहा, कतार) करोनाभाइरस नफैलियोस् भनेर अहिले अधिकांश देशहरूमा लकडाउन जारिछ। यो बेला आकासमा उड्ने हवाइजहाज देखि जमिनमा गूड्ने रेल, बसगाडी आदि सबै ठप्प छन्। मानिसहरुको आवागमन पनि...

नेपाली बीच कोरोनाको अवस्था:

राम कुमार श्रेष्ठ अस्ट्रेलिया , विस्वभरी छरिएर नेपालीहरुका बीच कोरोना भाइरस कोभिड–१९० बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या २८ पुगेको छ: बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा २ र...

गैरआवासीय नेपाली संघका कारण नेपाली नियोगहरु ओझेलमा, एनआरएनएको औचित्य सकियो

– सन्तोषजङ्ग मल्ल संसार यतिबेला कोरोनाका कारण आक्रान्त छ । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण केही मुलुकमा रहेका नेपालीहरु पनि जोखिममा परेका छन् । दैनिकीसमेत कष्टकर बन्दै गएको...

मिन राशिको बार्षिक राशिफल २०७७

जलपरधनभोक्ता दारवासोऽनुरक्तः समुरुचिर शरीरस्तुङ्गनासो वृहत्कः ।। सर्ब प्रथम वि.सं २०७७ को सुखद् अवसरमा सम्पूर्ण दर्शक तथा श्रोता गणमा सुख,शान्ति,समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु । गुरु वर्षको आरम्भमा लाभस्थानमा, त्यसपछि श्रावण...

दुःखकस्ट देखेर पनि मन नपग्लने कस्ता मान्छेको राज छ सिंहदरबार र बालुवाटारमा : डा. पौडेल

डा. भरत राज पौडेल, अस्ट्रेलिया सबैतिर उस्तै, सरकार पनि छ कि छैन जस्तो। जताततै बर्बाद भएपछि मात्र, गर्छ सुने जस्तो। के सरकार के प्रतिपक्ष, के नेता के कार्यकर्ता, के पत्रकार के मजदुर...

गोपाल गुरुङले वास्तविक नेपाललाई कसरी बुझे ?

–जीवन मंगोल कुनै एक अन्र्तवार्ताको क्रममा गोपाल गुरुङले भन्नु भएको थियो, “मैले नेपालको वास्तविक रोग पत्ता लगाउन ५२ वर्ष लाग्यो ।” गोपाल गुरुङलाई दार्जिलिङबाट आएर नेपाली भड्काउने काम ग¥यो भनि आरोप लगाउछन्...