
कोप २५को असफल म्याड्रिड जलवायु शिखर सम्मेलन र आसन्न ‘क्लाइमेट इमरर्जेन्सी’
रामहरि पौड्याल भौतिक बिकासको लालसामा औधोगिक राष्ट्रहरुले प्राकृतिक नियमलाई नै खल्वलाईर्दिएका छन् । जलबायु परिबर्तन एउटा डरलाग्दो त्रासदी बनेर संसारका हरेक कुनामा आफ्नो बिद्रोह देखाईरहेको छ | चाहे त्यो अमेजनको जंगलमा लागेको...