
जापानबाट लक्ष्मी घिमिरे लेख्छिन, महिला आरक्षण हाेईन अधिकार सम्पन्न हुनुपर्दछ।
नेपालको सन्दर्भमा पुरुषप्रधान पितृसतात्मक सोचको कारणले महिलाहरु पछाडि पारिनु केहिहद सम्म सत्य हो,भने मेरो विचारमा महिलामाथि हुने हिंसाका घटनाहरु नेपालको कानुनमा कडाई नहुनु अझै भनौं जसलाई जे मन लाग्यो त्यहि गरे हुने...