
ठुला मिडियालाई बिजयकुमारको चुनौती : ब्यापारीको फोटो छाप्ने आट छ ?
काठमाडौं बरिष्ट पत्रकार बिजयकुमार पाण्डेले ठुला मिडियालाई अर्थ मंत्रालयमा चुकुल काण्ड घटायर करको डर हेरफेर गर्न सक्ने व्यापारिक घरानाको नाम पहिलो पेजमा त्यतिकै ठुलो अक्षरमा छाप्न सक्ने हैसियत छ भनेर चुनौती दियको...