यी कुराहरुमा ध्यान दिँदै भनुृहोस् डिभी, कार्तिक २२ सम्म आवदेन दिन सकिनेछ

काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा ९डिभी०को आवेदन बिहिबारबाट खुलेको छ । बिहिबारबाट खुलेको मेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा ९डिभी० कार्तिक २२, २०७९ सम्म आवेदन खुला हुने काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।...

नेपाली जनताहरुको नायक ‘बालेन शाह’ को संघर्षको कथा, सुन्दा आँखा नै रसाउने !

३१ वर्षीय बालेन्द्र साह उर्फ बालेन पेशाले इन्जिनियर हुन् । नयाँ पुस्ताबीच उनी र्यापरका रूपमा पनि चर्चित छन् । काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारीले उनलाई थप चर्चामा ल्याएको छ । काठमाडौंको...

आफै घण्टी हल्लने अकला देवी मन्दिरका बारे इन्द्रेणी टिम र जेष्ठ नागरिक के भन्छन् ! हेर्नुहोस भिडियो सहित !

नेपालको गण्डकी प्रदेश, तनहुँ जिल्ला म्याग्दे गाउँपालिका ३, किलचोकमा अवस्थित श्री अकलादेवीको महिमा बखान गर्दा यहाँ स्थित देवीका मुर्ति बनावटी नभई त्यही रहेको शीलामा शिंह र नन्दीको आकृति रहेको छ। मन्दिर भित्र...

एनआरएनएको अभियन्ता भइ टोपलिएको मलाई ती भाइको कुराले नराम्ररी चिमोट्यो ।

लालबहादुर गुरूङ (एलबिजेड) गाउँका एक चल्ताफूर्ता भाइलाई फोन गरेर गाउॅंको हालखबर सोधें । उसले शुरूमै जवाफ फर्काए, ‘गाउँ पनि एनआरएन जस्तै छ, दाइ । सबैको आआफ्नै स्वार्थ छ । चुनाव आयो, गाउँकै...

‘योजनाबद्ध’ देखिँदै सन्दीपको केसः कफीको बहानामा……

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने भदौ ६ गते टी-२० को मैत्रीपूर्ण खेलका लागि केन्या पुग्ने कार्यक्रम तय थियो। जुन दिन सन्दीप उड्दै थिए त्यसै दिनको बिहान ७ बजेसम्म पिङ्गलस्थानको...

छोराछोरीको आत्मविश्वास बढाउन आमाबाबुले यी उपाय अपनाउनुहोस्

सबै अभिभावकहरू आफ्ना छोराछोरीहरूले असाध्यै उन्नती गरेको र हरेक क्षेत्रमा आत्मविश्वासी भएको हेर्न चाहन्छन् । यही कारणले गर्दा आजको जमानामा आमाबुवाले बालबालिकालाई प्रारम्भिक समयमा धेरै कुरा सिकाउन थाल्छन् । तर सिकाउने कुरासँगै...

भिक्टोरियामा पहिलो नेपाली मन्दिर बनेको शहर बेन्डिगोमा पहिलो तीज

बेन्डिगो, अस्ट्रेलिया: २.५ मिटर अग्लो विस्वकै सबैभन्दा ठूलो रत्न गुणस्तरको सबैभन्दा महंगो वुद्ध मूर्ति राखिएको The Great Stupa of Universal Compassion को हाताभित्र ७ बर्षिया छोरी बृस्टि श्रेष्ठको ब्रेन क्यान्सरका कारण मृत्‍यु...

काठमाडौंमा अमूल्य बिर्य दान गरेर निःसन्तानलाई सन्तान उपहार दिने युवाको कति हुन्छ आम्दानी ?

काठमाडौं । नेपालमापनि टेस्टट्युब बेबीको प्रयोग बढेको छ । निःसन्तानलाई वरदान सावित टेस्टट्युब बेबीका लागि बिर्य चाहिन्छ । महिलाको पाठेघर सबै ठीक छ। तर, पुरुषको शुक्रकीटमा समस्या छ भने त्यस्तो समस्यामा आईयूआई...

आफ्नो बेक्तिगत तस्वीर सार्बजनिक गरिदिएपछी करिश्मा मानन्धरलाई साइबर मुद्दा लगाउदै नेहारिका

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले गत असार २ गते एउटा पोष्ट गर्दै न्यायका निम्ति लडिरहेकी निहारिका राजपूतप्रति आत्मीयता र सद्भाव दर्शाइन् । पहिलो आमरण अनशनमा रहेकी निहारिकालाई सम्बोधन गर्दै उनले आफ्नै घरमा...

अनि छोरा बुहारीले नगरकोट घुमाउन लाने भन्दै वृद्धाश्रममा छोडिदिए ……….

रुमु न्यौपाने :- मंसिरको पारिलो घाम तापेर बसिरहेको थिएँ। बुढो शरीर, जतिजति छाला खुम्चिदै जान्छ, त्यतित्यति जाडोको महसुस हुँदो रहेछ। पत्रिकातिर यसो आँखा डुलाएँ। द्धन्द, बलात्कार अनि कोरोनाबाहेक केही समाचार भेटिएन। यस्तै...