बाबु-आमा चाहिँदैन भन्ने जी-बब काे हुन् ? कसरी सुरू भयाे पारिवारिक लफडा ?
काठमाडौं- हामीले नेपालमा सायद कहिलै पनि सुनेका थिएनाैँ हाेला काेही सन्तानले आफूलाई जन्म दिने बुबा-आमा चाहिँदैन, सम्बन्ध अन्त्य गर्छु भनेकाे। तर, आइतबार एक चर्चित र्यापरले पत्रकार सम्मेलन नै गरेर आफूले बुबा-आमासँगकाे सम्बन्ध...