
लाल बहादुर गुरुङ भन्नु हुन्छ ‘सामाज सेवा फाइदा र घाटा हैन, सेवाको लागि निरन्तर लागेको हो’
लाल बहादुर गुरुड्ग, लण्डन। सन् २००३ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना हुँदै गर्दा र यसले लिएको उद्धेश्यबारे बुझ्दादेखि नै यो संस्था नेपाल र विश्वभरि रहेका नेपालीका लागि आवश्यक छ भन्ने पक्षमा...