नेपाल भ्रमण बर्ष २०२०: सफलताका संभावना प्रचुर, तयारी कति?
सुशिल चालिसे नेपाल जातजाती, भाषा, भेषभुषा, खानपान, साँस्कृतिक, भौगोलिक, कीरा, चराचुरुङी, बनस्पति, हावापानी, लोकबाजा, लोक भाका आदिको बिबिधताले अत्यन्तै धनी छ र तदनुरुप नै प्राकृतिक, सांस्कृतिक लगायत बिभिन्न कुराले अत्यन्तै धनी पनि...