ग्राण्डीमा नभएको उपचार पोखरामा भयो | स्पाइनल सर्जरी के हो ? ढाड दुखेर उपचार गर्न जाँदा पागल भने !
सामान्य भाषामा हाम्रो शरीरको पछाडिको भाग मेरुदण्डलाई स्पाइन भनिन्छ । मेरुदण्डले शरीरलाई सिधा राख्न मद्धत गर्छ । यो शरीरको एउटा खम्बा हो । यसले सिधा उभ्याउन, शरीरलाई सपोर्ट र चलायमान (मुभमेन्ट) राख्न...