
२०१९ सालसम्म चुच्चे नक्सा थियो, कुन देश बेचुवाले बेच्यो ?
काठमाडौ । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नयाँ राजनीतिक नक्सा जारी गर्यो ।यसलाई प्रतिनिधि सभाबाट समेत पारित गरियो । तर भारतले यसमा आपत्ति जनाउँदै आएको छ । तर यो भुमि...