
दोषी ठहरिए नेपालको कानुन बमोजिम कडा भन्दा कडा कारवाही होस् भन्ने उदेश्यले जनचेतनामूलक यो गीत तयार पारेको हूँ : नीलमणि भण्डारी (भिडियो सहित)
चितवनमा दिनै भरी पत्रकार रवि लामिछानेका समर्थकहरुले रविको रिहाइको माग गर्दै प्रदर्शनको गरिरहेका छन् । रविको समर्थनमा धरानदेखि चितवन आएका रमेश प्रसाईंले रविलाई प्रहरी हिरासतमै भेटेका छन् । भित्र रबि संग भएका...