
श्रद्धाञ्जली दिन पुगेका कलाकारको आर्यघाटमा रुवाबासी,खरानी भए दोहोरी पत्रकार गोबिन्द शर्मा
प्रेस संगठन, नेपालका नेता तात्कालिन प्रेस सेन्टर, नेपाल काठमाडौंका अध्यक्ष गोबिन्द शर्माको ३५ वर्षको उमेरमा मोटरसाईकल दुर्घटनमा परी भएको असमायिक निधनले देशनै यो बेला रोहिरहेको अबस्था छ। पत्रकार गोबिन्दको यो बेला पार्थिप...