
रास्कोट अस्पताल सहयोग अभियान जापानको निमन्त्रणामा पत्रकार सम्मेलन तथा रकम हस्तान्तरण कार्यक्रम
ज्वाला संग्रौला, जापान रास्कोट अस्पताल सहयोग अभियान जापानको निमन्त्रणामा आज भएको पत्रकार सम्मेलन तथा रकम हस्तान्तरण कार्यक्रमा उपस्थित भएर हामीलाई बिभिन्न तवरले सहयोग गरिदिनुहुने आदरणीय जापानबासी आमाबुबा, दाजुभाई तथा दिदीबहिनी लगायत हामीले...