
शिवालयका पूर्व विद्यार्थीको क्यालेन्डर विमोचन
पोखरा, वैशाख १३ गते । कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको पूर्व विद्यार्थी मञ्चले नयाँ वर्ष २०७६ को क्यालेन्डर शुक्रबार सार्वजनिक गरेको छ । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले क्यालेन्डर विमोचन...