मासिक ६० हजारसम्म आम्दानी: युरोप त्यागेर नेपालमै चटपटे बेच्दै भाइरल चटपटवाली (भिडियोसहित)
बिजुली बजार स्थित सडक छेउमा बिगत ८ महिनादेखि २३ बर्षिय रेणु सुबेदीले चटपटे र पानी पुरी बेच्दै आएकी छिन। रामेछापका उनि हाल थापा गाउमा बस्छिन। नेपालमा बेरोजगारको समस्या विद्यमान नै छ। नेपालमा...