
नेपाल देखी जापान भन्दै खुशी मनाउने हरु, यो हेर्नुहोस नेपालीहरुले भोग्ने पिडा र दुख (मार्मिक भिडियो)
मनैभरी आफ्नो र परिवारको सुनौलो भविश्यको सपना र मुटुभरी देशको मायाँ बोकेर अमिलो मन बनाउँदै त्रिभुवन विमानस्थलवाट जहाज चढेको पनि पनि १ वर्ष पुगिसकेछ । सबैभन्दा महंगो र हतारै–हतारको शहर मानिने टोकियोको...