
पललाई सम्झेर भावुक बनिन् पुजा शर्मा, भनिन् ‘सत्यको जित अबश्य हुन्छ
काठमाडौं – यस वर्षको आशातित फिल्म ‘म यस्तो गीत गाउँछु २’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । कोरोना महामारीका कारण पटक(पटक प्रदर्शन अड्किएको फिल्मले निर्माण सकिएको २ वर्षपछि प्रदर्शनको अवसर पाएको हो ।...