आमा म छिट्टै फर्किएर आउछु भन्दै माल्टा गएका छोरो महिना दिन नपुग्दै अब कहिले नफर्किने गरेर उतै अस्ताए,
“आमा, म केही वर्ष काम गरेर फर्किन्छु है! अनि नेपालमै केही गर्नेछु” ३ वर्ष अघि माल्टा जानू भन्दा अगाडी अजयले आफ्नो आमा सङ्ग भनेको थियो । त्यसको केही दिन पछि काठमाडौ एयरपोर्टमा...