काठमाण्डौ महानगर पालिकाका उप मेयर सुनिता डंगोललाई स्कट्ल्याण्डमा भव्य स्वागत।

एडण्वरा, स्कटल्याण्ड। मिति २७/०५/२०२४, एनएसए, एनआरएनए स्कटल्याण्ड तथा स्कटल्याण्डका सम्पूर्ण संघ संस्थाहरूको सहकार्यमा स्कटल्याण्ड एडण्वराको @norton park conference hall मा भएको एक ऐतिहासिक बिशेष कार्यक्रम Meet & Greet with KMC Deputy Mayor...

लण्डन मास्टर्स २०२४ को टेबल सकरको प्रतिनिधित्व गर्दै हाम्रा दुई नेपाली खेलाडीहरू सोनाम महर्जन र आशिष मान सिंह वेलायतमा।

लण्डन, यु के। यहि मई २४, २६ गते वेलायतको Peckhyam Rye , London मा भएको वेलायत फुटबल संघ द्वारा आयोजित लण्डन मास्टर्स २०२४ मा नेपाल टेबल सकरको प्रतिनिधित्व गर्दै हाम्रा दुई नेपाली...

वर्ल्ड म्युजियम लिभरपुलमा मौरी सम्बन्धी आधुनिक कला प्रदर्शनी – के छ त यस भित्रको चाकारस?

स्कटनेपाल युके, “डाईनोसर जतिकै पुरानो जीव मौरी नै पृथ्बीको जैविक बिबिधताको केन्द्रबिन्दु – माहुरी नै पृथ्वीको बाताबरणको ईण्डिकेटर। मौरी मासिए, सारा पृथ्बीभरका जीवजन्तुहरुको अस्तित्व नै संकटमा पर्ने दाबी।” हामी प्रायले दिनहुँजसो नै...

मेलबर्नमा Made in Nepal Expo 2024 Australia आयोजना सम्पन्न

मेलबर्न: सांस्कृतिक बिबिधताका दृष्‍टिकोणले विस्वमा नै धनी देशका रुपमा परिचित नेपालका हरेक जातीका आ-आफ्नै किसिमका अत्यन्तै आकर्षक र बैभवशाली हस्तकला छन र, हरेका जात जातीका हस्तकलामा महिलाहरुको सहभागिता अत्यधिक देखिन्छ । यस्तो...

अमेरिकाबाट सन्चालित सत्सङ कार्यक्रममा ‘लुम्बिनी: सम्भावना र चुनौतिहरु’ विषयक अन्तरक्रिया

विश्व संयोजक रामकुमार श्रेष्ठले लुम्बिनीका सम्बन्धमा बहुआयामिक प्रस्तुति दिने क्रममा लुम्बिनीको विकासका लागि राष्ट्र संघ मार्फत दुईवटा गुरुयोजना तयार भैसकेको चर्चा गर्दै गुरुयोजना मुताबिक लुम्बिनीको विकास सम्पन्न गरी ठोस योजनासहित अगाडि बढ्न...

मेलबर्नमा Made in Nepal Expo 2024 Australia आयोजना गरिंदै

सांस्कृतिक बिबिधताका दृष्‍टिकोणले विस्वमा नै धनी देशका रुपमा परिचित नेपालका परंपरागत हस्तकला पनि नेपाललाई चिनाउने महत्वपूर्ण माध्यम हो । नेपालका हरेक जातीका आ-आफ्नै किसिमका अत्यन्तै आकर्षक र बैभवशाली हस्तकला छन । र,...

हाम्रो नेपाली समाज वेष्टमिडल्याण्ड बोल्भरहाम्प्टन युके : नेपाली नयाँ बर्ष २०८१

हाम्रो नेपाली समाज वेष्टमिडल्याण्ड बोल्भरहाम्प्टन युके ले गएको अप्रील 15/04/2024 मा नेपाली नयाँ बर्ष २०८१ को अवसरमा आयोजना गरेको शुभकामन आदान प्रदान तथा विशेष साँस्कृतिक कार्यक्रम पाल्नु भएका सम्पूर्ण Wolverhampton साथै मिडल्याण्ड...

९ बर्षको उमेरमा नै १५ पुस्तक लेख्ने खुशी खनालका कारण इतिहासमै पहिलो पटक कविताको जन्मदिन मनाइयो

१३ अप्रिल: २०२३ को १३ अप्रिलमा पहिलो कविता लेख्न शुरु गरेर मार्चको अन्तसम्ममा १,००० भन्दा बढी कविता लेखी १२ पोर्तुगिज र ३ अंग्रेजीमा गरी १५ पुस्तक तयार गरिसकेकी पोर्तुगल निवासी ३ कक्षामा...

मेलबर्नको मुटु फेडेरेसन स्क्वायरमा चर्चित नेपाली कलाकारको प्रस्तुति सहित मावेन जात्रा

नेपाल फेस्टिभल हुने गरेको मेलबर्नको मुटु पाडोक्स फेडेरेसन स्क्वायरमा यही मार्च २४ आइतवारका दिन नेपालका चर्चित कलाकारहरुको प्रस्तुति र नेपाली कला र संस्कृतिको संरक्षण, सम्बर्धन र प्रबर्द्धन गर्ने गरी नेपाली खाना, लाखे,...

अस्ट्रेलियाकै ठूलो बहुसांस्कृतिक महोत्सवमा नेपाललाई वुद्ध र सगरमाथाको देशको रुपमा प्रबर्द्धन (भिडियोहरु सहित )

२४ फरवरी, जिलोङ, अस्ट्रेलिया । अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नपछिको ठूलो शहर जिलोङमा १ लाखभन्दा बढीको सहभागिता हुने र झन्डै १०० देशको सहभागिता रहने अस्ट्रेलियाकै ठूलो बहुसांस्कृतिक महोत्सवमध्येको रुपमा मानिने पाको फेस्टामा नेपाली...