महलका झलमल ज्योति देखि, दियालॊको बस्ति बस्तीमा !
जानकी पन्त, हजारौ नयनमा खहरे बाढी उर्लेर आयिसके पछि, हजारौ मनमा उर्लेका भावना भित्रै हराइसके पछि, हजारौ हृदयको आत्मिय फूल शिसिरको हुरीले उडाईसके पछि, न्यायको लागि उठेका हजारौ चर्को आवाज आफूमै दबिसके...