खेलमा अर्जेन्टिनी रेफ्री हुनु दुःखद : पेपे

मोरोक्कोसँग पराजित हुँदै विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएपछि पोर्चुगलका रक्षक पेपेले खेलमा अर्जेन्टिनी रेफ्री हुनु दुःखद् भएको बताएका छन् । फर्नान्डो सान्तोसको प्रशिक्षणमा रहेको पोर्चुगल शनिबार विश्वकपको तेस्रो क्वार्टरफाइनल खेलमा मोरोक्कोसँग १–० ले पराजित...

पोर्चुगलको हारपछि रोनाल्डोको भविष्य अन्योलमा !

विश्वकप फुटबलको क्वाटरफाइनलमा शनिबार अफ्रिकी टिम मोरक्कोसँग पोर्चुगलले १–० को पराजय भोग्यो । टिमको हारपछि पोर्चुगिज स्टार रोनाल्डो करिअरले कुन मोड लिन्छ भन्ने प्रश्न उठ्न थालेको छ । ३७ वर्षीय रोनाल्डोको टिमले...

रोनाल्डोलाई गर्लफ्रेन्ड जर्जिनाको सान्त्वना- आज तिम्रो साथी र प्रशिक्षकले गलत निर्णय गरे

दोहा। पोर्चुगल विश्वकपको क्वाटर फाइनलबाट बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोकी गर्लफ्रेन्ड जर्जिना रोड्रिगुएज पुनः प्रशिक्षक फर्नान्डो सान्तोसमाथि खनिएकी छिन् । रोनाल्डोलाई फेरी सुरुआती-११ मा नराखेपछि जर्जिनाले सान्त्वना दिँदै प्रशिक्षक सान्तोषले गलत निर्णय गरेको उल्लेख...

आज छत्र शाही र काजल जोशीको बिहे, इन्द्रेणी टिम आएन भन्दै धुरु धुरु रोए छत्र (हेर्नुस भिडियो)

काठमाडौं इन्द्रेणीबाट एकाएक चर्चामा आएका गायक छत्र शाही र काजलको बिहे बैसाखमा हुने हल्लाह थियो तर बिहे हुन सकेन। एक्कासी बिहे रोकिएपछि काजल र छत्र एकसाथ मिडियामा आएका थिए । छत्र साही...

पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा कार्यरत डा.किरण श्रेष्ठ रातभरी विमारीको शल्यक्रियामा व्यस्त अनि बिहानै आफै अस्ताए

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. किरण श्रेष्ठको हृदयाघातका कारण मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार जनरल सर्जरी विभागमा आवासीय चिकित्सकका रूपमा कार्यरत २५ वर्षीय श्रेष्ठको बुधबार बिहान मृत्यु भएको हो ।...

काभ्रेपलाञ्चोकमा मादक पदार्थ सेवन गरेका बाबुको हातबाट भुइँमा झरेकी ५ महिनाकी बालिकाको मृत्यु

काभ्रेपलाञ्चोकमा मादक पदार्थ सेवन गरेका बाबुको हातमा भुईमा झरेकी पाँच महिनाकी बालिकाको मृत्यु भएको हो । उनको उपचारको क्रममा निधन भएको बताईएको छ ।धुलिखेल नगरपालिका-१२ शङखुपार्टीचौर बस्ने प्रदिप श्रेष्ठको हातबाट बुधबार बेलुका...

के थाहा नेपालको पहिलो महिला प्रधानमन्त्री म नै हुन्छु कि : सोबिता गौतम

काठमाडौँ / सांसद सोबिता गौतमको यतिबेला देशव्यापी रुपमा चर्चामा चलीरहेको छ । काठमाडौँ क्षेत्र न.२ लाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत आफ्नो पकड क्षेत्र मान्थ्यो । एमाले उम्मेदवार मणिराम फुयाल पनि...

तारा बराललाई ब्रान्डेड जुत्ता किनिदिन्छु – अभियन्ता आशिका तामाङ

काठमाडौं । अभियन्ता तारा बरालले हिजो सर्वोच्च अदालतमा प्रधानन्यायाधीस चोलेन्द्रशमशेर जबरालाई छेक्न बसेका वकिलहरुमाथि जुत्ता प्रहार गरिन् । प्रधानन्यायाधीशको समर्थनमा नाराबाजी गर्दै उनले आफूले लगाएको एउटा जुत्ता फुकालेर वकिलहरुको समूहलाई ताकेर हानेकी...

रास्वपाको समानुपातिक सांसद छनौटमा असन्तुष्टि बढ्दै, खबरदारीका लागि आज प्रदर्शन

काठमाडौं, २२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक संसद छनौटमा बन्दसूचीको क्रमसंख्या भन्दा बाहिर गएर निर्णय हुन लागेको भन्दै असन्तुष्टि पोखिन सुरु भएको छ । समानुपातिक सांसद छनोट प्रकृयामा पार्टी विधि पद्धति...

अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीका छोराले फुटबल भइरहेका बेला ललपिप फालेको भिडियो भाइरल ? (भिडियोसहित)

अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीका छोराको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।मेसीका छोरा मेटेओ मेसी रोकुज्जोले अर्जेन्टिना र अष्ट्रेलियाको खेल हेरिरहेका बेला रंगशालाको भीडमा आफूले खाँदै गरेको ललिपप फालेका हुन्।...