संसदीय दलको निर्वाचनबाट पछि हट्दिनँ – गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १४औँ महाधिवेशनलाई आधार बनाएर संसदीय दलको हिसाब–किताब नहुने बताएका छन् । देशले परिवर्तन खोजेकाले सबैले परिवर्तन हुनुपर्ने समेत उनले बताए । विराटनगर विमानस्थलमा लोकान्तरसँग कुराकानी गर्दै...

पाल्पाको चिर्तुङधारामा विहेको भोज खाँदा ८० जना विरामी

पाल्पाको बगनासकाली गाउँपालिका–१, चिर्तुङधारा निवासी दानबहादुर गाहाकी छोरीको बिहे भोज खाएका करिव ८० जना स्थानीयवासी विरामी परेका छन् । चिर्तुङधारास्थित बुढाखान्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका सर्वसाधारण बिरामी परेका हुन्...

अहिले के गर्दैछन् छोरोबाट छोरीमा परिवर्तन भएकी कलाकार सन्तोष पन्तकी छोरी ?

नेपालको हास्य कला-कारिताका किङ्ग हुन् सन्तोष पन्त । कमेडी च्याम्पियन रिया’लिटी शोमा उनलाई कमे’डीका बाद:शाह भनेर भनिन्छ । तर उनका कान्छा छोरा दश वर्ष अघि निक्कै चर्चामा आए । उनी छोराबाट छोरी...

दक्षिण कोरियाविरुद्ध मैदान फर्किनु अघि नेयमारले लेखे भावुक स्टाटस!

काठमाडौँ। चोटका कारण मैदान बाहिर रहेका ब्राजिलका स्टार स्ट्राइकर नेयमार मैदान फर्कने भएका छन्। नकआउट चरण अन्तर्गत सोमबार दक्षिण कोरियाविरुद्ध हुने खेलमा उनी मैदान फर्कन लागेका हन्। ब्राजिल फुटबल टिमका मुख्य प्रशिक्षक...

विश्वकपः पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा

काठमाडौं । जापानलाई पेनाल्टी सुट आउटमा हराउँदै साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ । अल जानोब रंगशालामा सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलको निर्धारित र अतिरिक्त...

अब भ्रष्टहरुको बाजा बजाऊनेछु सदनमा गएर : ज्ञानेन्द्र शाही

काठमाडौँ । जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् । निर्वाचित भएपछि शनिबार काठमाडौं आएका शाहीले विमानस्थलमा सञ्चारकर्मी र समर्थकमाझ सम्बोधन गर्दै पहिलो बैठकमै अमेरिकी...

भारतलाई रविको चुनौती: अत्याचार सैह्य हुँदैन, दार्चुलामा भेट्ने कि दिल्लीमा ?

काठमाडौं । दार्चुलामा भारतीय पक्षको ज्यादतीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने आक्रामक बनेका छन्। दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल–भारत सीमा पुल एकपक्षीय रूपमा भारतले बन्द गरेपछि उनले भारतलाई चुनौती दिँदै युवा...

बालुवाटारमा जब प्रचण्ड कड्किए- माओवादीलाई भोट किन आएन?

काठमाडौं : माओवादी केन्द्रको पदाधिकारी बैठकले सत्ता समीकरणका सबालमा गरेको निर्णयले सशंकित बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सत्ता गठबन्धनको बैठक डाके। आफ्नै नेतृत्वमा सरकार गठन गर्न अग्रसर रहेका देउवाका लागि माओवादीको निर्णय...

सन्दीप प्रकरणमा किशोरीको बकपत्र उजुरी भन्दा कडाः सिकाएको र घोकेजस्तो

बलात्कार आरोपमा पुर्वक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछाने किशोरीको वकपत्रका कारण अझै समस्यामा परेका छन् । जाहेरीकर्ता किशोरीले अदालतमा बकपत्र दिँदा प्रहरी र सरकारी वकिललाई दिएको भन्दा कडा वयान दिएको वताईएको...

दीपक मनाङे नेकपा एसमा प्रवेश

मनाङबाट गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मनाङेलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा स्वागत गरेका हुन् । मनाङे पार्टी प्रवेश गरेसँगै गण्डकी...