नारायणगोपालले पिता आशागोपाललाई लेखेको चिठी- सुर्ता नगर्नुहोला !
काठमाडौं । यो चिठी नारायण गोपालले २०२८ सालमा पोखराबाट आफ्नो बुवा आशालाललाई लेखेका थिए । नारायण गोपालले प्रेमिका पेमालासँग प्रेम विवाह परिवारको चाहना विपरीत गरेका थिए । दार्जिलिङकी प्रेमालासँग पत्र मित्रता मार्फत...