सुकुमबासीको नाममा भएका हुकुमबासी छोडिदैन, ३५ दिनभित्र खोला किनारका बस्ती खाली गर्न बालेनको कडा सूचना
काठमाण्डौ । काठमाण्डौ उपत्यका विकास प्राधिकरणले खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र खाली गर्न सूचना निकालेको छ ।प्राधिकरणले सार्वजनिक सूचना निकालेर काठमाण्डौ उपत्यकाभित्रका सरकारी, प्रर्ति, ऐलानी तथा खोलाको...