धाँधली भएको भन्दै झलनाथ खनालले गरे पुनः मतदानको माग

पूर्वप्रधानमन्त्री एवं इलामा १ बाट प्रतिनिधसभा सदस्य उम्मेदवार झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन्। उनले खसेको मतपत्र भन्दा गणनामा बढी देखिएको भन्दै आपत्ति जनाएका छन् । थाहखबरसंग कुरा गर्दै खनालले...

मृत्यु भएका ४७१ जना स्याङ्जालीले स्वर्ग बाटै भोट खसाले !

१० मंसिर, काठमाडौं । मृत्युवरणलाई स्वर्गारोहणपनि भनिन्छ । मृत्युपछि मानिस स्वर्गमा गएर बस्ने विश्वास गरिन्छ । यो लोकमा भने खरानी वा गलेर सकिन्छन् । तर नेपालको स्याङ्जा जिल्लामा मृत्यु भइसकेका ४७१ जनाले...

अमेरिकी फोटो पत्रकारले खिचेको हिउँ चितुवाको फोटो ‘फेक’ !

काठमाडौं । सामाजिक सञ्जालमा चर्चा कमाएको अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर ‘फेक’ भएको तथ्य बाहिरिएको छ । ‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक‘ गर्दा पावलोव्स्कीले नेपालको सगरमाथा...

गठबन्धनबाट कांग्रेसले बढी फाइदा लियो, हामीले शिक्षा लियौँ : अध्यक्ष नेपाल

राैतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारूढ पाँचदलीय गठबन्धनबाट कांग्रेसले बढी फाइदा लिएको स्वीकारेका छन् । रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित अध्यक्ष नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै गठबन्धनले सोचेजस्तो...

मतपरिणाम आउँदै गर्दा प्रचण्डले भने- देश दुर्घटनामा जाला कि भन्ने आशङ्का लाग्यो

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने चेस्टालाई कुनै पनि हालतमा पूरा हुन नदिने बताउनुभएको छ । गोरखा सदरमुकाममा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको धन्यवादसभामा उहाँले...

ब्राजिलका फरवार्ड नेयमारले दुई खेल गुमाउने , समर्थकहरु भए निराश

ब्राजिलका फ्यानहरुलाई दुःखद खबर आएको छ । ब्राजिलका फरवार्ड नेयमारले कतार विश्वकप अन्तर्गत आउने दुई खेल गुमाउने भएका छन् । एन्कल चोटको कारण नेयमारले समूह चरणका बाँकी दुई खेल गुमाउने भएका हुन्...

गोकुल बाँस्कोटा झन्डै ६ हजार मतले विजयी

काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा निर्वाचित भएका छन्। उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत ल्याएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार...

म सबै कुरा सधैं सहन सक्छु भन्ने छैन: समिक्षा अधिकारी

काठमाडौं– गायिका समिक्षा अधिकारी पछिल्लो समयक चर्चामा छिन् । गायिका समिक्षा अधिकारीले आफू मान्छे भएकाले आफ्नो सहन सक्ने क्षमताको सीमा हुने बताएकी छिन् । फेसबुकको आफ्नो भेरिफाइड एकाउन्टमा आफ्नी साथीसंगको तस्बिरमा आएका...

पाचौं विवाह गर्दै छविराज ओझा, पुरानी पत्नी रेखालाई पठाए यस्तो सन्देश

निर्माताको रुपमा एउटा नयाँ उचाई चुम्न सफल छविराज ओझाको वैवाहिक जीवन भने आरोह अवरोहका विच वितेको छ । जेठी श्रीमती गिताञ्जली सुनुवारको मृत्युपछि छविले हेमा ओझासँग नयाँ अर्थात दोसञे विवाह गरे। हेमाबाट...

दुई बर्षपछि प्रचण्डलाई ओलीले गरे फोन, के भयो कुराकानी ?

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डै दुई बर्षपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग फोनवार्ता गरेका छन् । फोनमा प्रचण्डले ओलीलाई मिलेर जान आग्रह गरेका छन् । ‘तिक्तता बढ्दै जाँदा...